Event
यो Session पछि तपाईंले ५ कुरा स्पष्ट रूपमा बुझ्नुहुनेछ:
बच्चा नपढेको हो, पढेर नबुझेको हो, वा बुझेर पनि परीक्षामा लेख्न नसकेको हो भन्ने छुट्याउने तरिका।
बारम्बार “पढ” भन्नुको सट्टा बच्चालाई सही प्रश्न सोध्ने र सहयोग चाहिएको ठाउँ पत्ता लगाउने तरिका।
नम्बर मात्र नहेरी बच्चा कुन Chapter, Concept वा Question मा अड्किएको छ भन्ने बुझ्ने आधार।
बच्चाले आफ्नो डर, अन्योल र कमजोरी लुकाउन नपर्ने गरी कुरा गर्ने सरल तरिका।
पढाइको Routine, Revision Priority, शिक्षकसँग सोध्नुपर्ने प्रश्न र अभिभावकले नियमित रूपमा हेर्नुपर्ने कुरासहितको व्यावहारिक Action Plan।
© 2026 School Sherpa

घरमा SEE दिने बच्चा छ?
निःशुल्क Parent Guidance Session
दबाब नदिई सही साथ दिने तरिका जान्नुहोस्।
बिहिबार, असोज १५
साँझ ७ – ८ बजे
Zoom (मोबाइलबाटै)